ओलीले पार्टीको निर्णय मान्न बाध्य हुनै पर्दछ
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढेको, ओलीको कारणले पार्टी र सरकार बदनाम भएको, पार्टीको निर्णय नमानेको आरोप लगाउदै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजिनामा माग गर्दै आएको बहुमत सदस्यहरुले प्रधानमन्त्रीलाई पार्टी निर्णय मान्न बाध्य पार्ने रणनीति तयार पारेको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय लिने दाहाल,नेपाल, खनाल र बामदेब […]