जापान सरकारद्वारा आपतकालिन अवस्थाको घोषणा, टोकियो लगाएत सात प्रान्तमा लागु हुने !
टोकियो: जापान सरकारले मंगलबार बिहान टोकियो लगाएत अन्य छ प्रान्तहरुमा कोरोनाभाइरस प्रकोपको कारण आपतकालिन अवस्थाको घोषणा गर्ने तयारि गरेको छ । टोकियो लगाएत कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका गरि सात प्रान्तहरुमा आपतकालीन घोषणा गर्ने अन्तिम तयारि गरेको र यो सम्भवत मंगलबार चाँडै घोषणा गर्ने टोकियोका गभर्नर कोइके यूरिकोले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको […]