यी हुन् कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित र मृत्यु हुने देशहरु !
काठमान्डौ: चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले बिस्वको करिब १६२ भन्दा बढी देसहरुमा फैलिसकेको छ । हालसम्म बिस्वभरबाट रेकर्डमा आएको तथ्याङ्क अनुसार करिब २ लाख भन्दा बढी मानिहरुमा यो भाइरसको संक्रमणमा परिसकेको छ, भने मृत्यु हुनेको संख्या आठ हजार नाघी सकेको छ । Johns Hopkins Center for Systems Science and Engineering’s online […]