नेपालमा थपिए एकैदिन ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३५३ पुग्यो ।
नेपालगञ्ज । बाँकेमा थप ४७ मोरंङमा १ भैरहवामा १ र धुलिखेल हस्पिटलमा ४ गरी ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । यस्तै मोरङ, गुल्मी, […]