उच्च रक्तचापले यी अंगमा गर्न सक्छन क्षति !
बुढ्यौली देखि युवा एवं किशोरमा समेत यो रक्तचापको समस्या खासगरी खराब जीवनशैली, खराब खानपान र तनावपूर्ण दैनिकी नै यस्को कारण हो । त्यसो त वंशानुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ, कतिपयको मिर्गौला वा मुटुमा समस्या भएमा पनि उच्च रक्तचाप हुनसक्छ । यद्यपि आम कारण भने खराब जीवनशैली नै प्रमुख मानिन्छ । त्यसैले उच्च […]