टोकियोमा आज थप ३६६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, बिदामा सकेसम्म बाहिर नजान आग्रह !
टोकियो: जापानमा पछिल्लो २४ घन्टामा बिहिबार थप ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । टोकियोका गभर्नर कोइके यूरिकोले बिहिबार ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । टोकियोमा लगातार १०० भन्दा माथि कोरोना संक्रमित थपिदै गएको छ । यो संख्या केहि दिन एताकै उच्च हो । कोइकेले टोकियोका बासिन्दाहरूलाई बिहीबारदेखि सुरु […]