जुम्लामा जडिबुटी संकलनका लागि गएका १२ जना अझै बेपत्ता
जुम्ला- जुम्लाको तिला गाउँपालिका ९ स्थित शेरा फुलबारी पाटनमा जडिबुटी संकलन गर्न गएका १२ जना अझै फर्केका छैनन्। उनीहरु पाटनमा कस्तो अवस्थामा छन्,के गरिरहेका छन् भन्ने बारेमा सम्पर्क हुन सकेको छैन्। बिहिवार सेतक चिनी, भुल्ते, धुपी र पदमचाल जडिबुटी संकलनका लागि उनीहरु पाटन तिर गएका थिए। जडिबुटी संकलनका लागि गएकाहरुको कुनै सम्पर्क हुन नसकेको तिला […]