कांग्रेस दिनभरि विपी, रातभर विप्लव हो? : संचारमन्त्री बास्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाली कांग्रेसले विप्लव समूहको हिंसाको पक्षमा वकालत गरेर सरकारलाई खेद्ने काम गरेको आरोप लगाएका छन । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले हिंसा भइरहेको कुरालाई नदेखेर सरकारलाई खेद्ने काम अनुचित भएको बताए । उनले भने, ‘सत्ता गुमेको पीडामा कांग्रेसले यतिसम्म […]