हिरासातबाट छुटेलगत्तै विवादित शब्द हटाएर दुर्गेश थापाद्वारा फेरि गीत रिलिज
काठमाडौं: ह्यापी तिहार चिसो बियर भन्ने गलत शब्द प्रयोग गरिएको आरोपमा पक्राउ परेर छुटेलगत्तै गायक दुर्गेश थापाले गाजाँ र बियर भन्ने शब्द म्युट गरेर फेरि गीत ल्याएछन् । तर बियरको बोतल र ग्लासमा बियर तानेक भिडियो चाही जस्ताको तस्तै राखेको छ । तिहारको छेको पारेर सार्वजनिक उक्त गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको […]