नेपालको अबको ब्यापारिक र आर्थिक अवस्था : लक्ष्मण गौतम
लक्ष्मण गौतम कोरोना भाईरसको भ्याक्सिन बन्दैन तेसैले यो छिटो जादैन । कोरोना भाईरस कम्तीमा पनि अर्को २ बर्ष माहामारीकै रुपमा रहन्छ र बिस्तारै हाम्रो शरीरको प्रतिरोधात्मक शक्त्ती ( यन्टीमडी ) बढ्दै गएर यो भाईरसको असर कम हुँदै जान्छ । अबको ३-४ साता पछि युरोप ,अमेरिका ,ब्राजिल ,रशिया ,भारत, पाकिस्तान लगायत बिश्वका धेरै देशहरुमा झै नेपालमा […]