बजेटको असर : बजारमा मनलाग्दी मूल्य बृद्धि, सरोकारवाला निकाय रमिते
काठमाडौँ । बजेट भाषणसँगै बजारमा अस्वभाविक रुपले मूल्य बृद्धि भएको छ । ब्यापारीहरुले व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै कर नबढाइएका वस्तुको पनि भाउ बढाएपछि सामानको भाउ आकासिएको हो । सरकारले आगामी आर्थीक बर्षको बजेट भाषणमा ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्यण गरेको थियो । अन्तःशुल्क, भन्सार दर बढेका वस्तु आटा, चिप्स, चाउचाउ, […]