अलैंचीको बजार प्रवद्र्धनका लागि त्रिदेशीय साझेदारी अपरिहार्य
काठमाडौं । नेपाल, भारत र भूटानका हिमाली क्षेत्रमा मात्र उत्पादन हुँदै आएको नगदेबाली अलँैची चीन, ग्वाटेमाला र भियतनाममा समेत व्यावसायिकरुपमा खेती हुन थालेपछि बजार बिथोलिएको सम्बद्ध क्षेत्रका जानकारहरूले बताएका छन् । विश्व बैंक समूहको सहयोगमा बुधबार राजधानीमा भएको ‘महिला उद्यमशीलताको माध्यमबाट दक्षिण एशियामा अलैँचीको मूल्य शृङ्खला विकासका सम्भावना’ विषयक बहुसरोकार गोलमेच बैठकमा उनीहरूले नेपाल, भारत […]