२०८१ मंसिर ७, शुक्रबार
  • Pramesh Tamu २ वर्ष अगाडि

टोकियो: नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो ११ औं स्थापना दिबस  सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सहित मनाउने भएको छ ।

सुचनाको हक प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारहरुको हितमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शाखाले आफ्नो ११ औं स्थापना दिबश मनाउन लागेको हो ।

कार्यक्रम टोकियो स्थित माया रेस्टुरेन्टको सभा हलमा  यही मार्च १२, २०२३ मा हुनेछ भने कार्यक्रममा  नेपाली राजदुतावास  जापानको प्रमुख अतिथ्यता र जापानमा  अस्थित्वमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधीहरूको उपस्थिती रहने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।