२०८२ बैशाख ६, शनिबार
  • Namaste Khabar १ भाद्र २०७७, सोमबार

काठमाडौँ :   काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज दिएको जानकारी

अनुसार काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरि १६८ जनामा कोरोना देखिएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु