hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girispadisahbet güncel girişsuperbetinjojobetdeneme bonusu veren sitelerjojobetsüperbetinsuperbetinsüperbetinsuperbetinbetist
२०८३ जेष्ठ १३, बुधबार
  • Namaste Khabar ६ वर्ष अगाडि

नेपाली सेनाको व्यवस्थापनमा बनिरहेको फास्ट ट्र्य्ाक काठमाडौं – तराई जोड्ने सबैभन्दा छोटो सडक हो। यो सडक खण्ड ७२.५ कि.मी लामो चार लेनको छ। यसले ८७ वटा पुल र ३ वटा सुरुङ्गमार्ग पनि समेट्ने छ। सुरुङ्गमार्गको लम्बाई ६.४ कि. मी रहने सेनाले जानकारी दिएको छ।

सेनाका अनुसार वि.सं २०८१ मा सम्पन्न गर्नेगरि काम द्रुतगतिमा भइरहेको छ। हाल पुल र सुरुङ्ग बाहेकको ५५.५ कि.मी सडकको ट्रय्ाक खोल्ने काम भइरहेको छ। असार सम्म सडकलाई ग्राभेलयोग्य बनाइसक्ने योजना रहेको यस निर्माणकार्य सेनाले दश स्थानमा बेस क्याम्प राखेर अघि बढाइरहेको छ।

३० कि.मी. सडक ग्राभेलका लागी योग्य भइसकेको सेनाको दाबी छ। ट्रय्ाकको चौडाइ पहाडी भुभागमा २५ र समथल भुभागमा २७ कि.मी. रहने छ।

 

फेसबुक प्रतिक्रियाहरु