२०८१ पुस १०, बुधबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लालहकार विष्णु रिमालको ट्वीटप्रति टिप्पणी गर्दै त्यसलाई सत्ताको सामाजिक चरित्रको ऐना भएको बताएकी छन ।
सांसद झाँक्रीले सोमबार ट्वीट गर्दै सत्ता कसरी कता जाँदैछ ? भनी प्रश्न पनि तेर्साएकी छन्।
उनले राज्यसत्ताको केन्द्रमा रहेका व्यक्तिको रुपमा रिमालको ट्वीट उत्कृष्ट रहेको भनि ब्यङ्य पनि गरेकी छन । उनले लेखेकी छन, ‘सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब ।’
पछिल्लो समय नेकपा नेतृत्वको सरकारका काम कारबाहीको विषयलाई लिएर आलोचना बढ्दै गएपछि आइतबार बिहानै रिमालले ट्वीट गर्दे पार्टीभित्र र बाहिरका आलोचकलाई लक्षित गरेर छांैडाछौंडी भनेका थिए । रिमालले लेखेका थिए, ‘भनिन्छ, छौँडाहरू आफैँ चलमलाउँदैनन, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौँडाहरू, आफैँ चलमलाएका हुन् कि कसैले छोडेका!

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।