हाम्रो बारेमा

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

दिपाश्री अविवाहित हुनुको रहस्य खुल्यो

काठमाडौं / अ’भि’ने’त्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अ’वि’वाहित भएतापनि यौ’न आ’न’न्द लिइरहेको बताएकी छिन् । पत्रकार ऋ’षि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन साेमा दीपाले विभिन्न सा’धनमार्फत यौ’न आन’न्द लिइरहेको बताइन् ।
अहिलेको वै’ज्ञा’निक युगमा यौ’न आ’न’न्द लिन सम’स्या छैन । मैले पनि विभिन्न सा’धनमार्फत यौ’न आ’न’न्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौ’न आ’न’न्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’

रा’जनीति प्रवेशका बारेमा पनि दीपाले प्र’स्ट पारेकी छिन् । ‘म जीवनमा रा’जनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँ’च छैन।पाण्डवेश्वर मन्दिरभित्र रहेको दिव्य शिवलिङ्ग पाँच हजार वर्ष अघिको भएको अनुमान गरिँदै आइएको छ। यतिमात्रै हैन, पछिल्लो समय विश्वकै ठूलो त्रिशुल स्थापनास्थलमा रहेको एउटा अर्काे सानो साजको रुख डाल्ने प्रयास गर्दा डोजरले नसकेपछि त्यसलाई पनि पूजा आराधना गर्न लागिएको छ। दुई–तीन दिन प्रयत्न गर्दापनि डोजरले नाडी जत्तिकै सानो आकारको रुखको फेद काट्न नसकेको बरु डोजरको खन्ने दाँतहरु नै भाँचिएपछि त्यो साजको रुख उलेख्ने काम छोडिएको स्थानीयबासी बताउँछन्।
यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *