२०८० चैत्र १५, बिहिबार
अनेरास्ववियुका पूर्वमहासचिव गोकुल घर्ति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा नियुक्त

काठमाडौँ — सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्तीलाई नियुक्त गरेको छ । प्रतिष्ठानका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस समितिको सिफारिसमा घर्तीलाई नियुक्त गरेका हुन् । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो । रोल्पाका घर्ती अनेरास्ववियुका पूर्वमहासचिव हुन् । उनी दोस्रो संविधानसभामा समानुपातिक सभासद थिए । त्यसैगरी […]

  • ४ वर्ष अगाडि