यस वर्षका सबैभन्दा असुरक्षित पासवर्ड

साइबर आक्रमणको महत्वपूर्ण कारण इन्टरनेटमा सजिलै तोड्ने पासवर्ड रहने गरेको छ ।त्यसैले साइबर संरक्षणकालागि अनलाइन खाताका पासवर्डहरु सेफ तथा पक्का हुनु आवश्यक छ । यदि तपाइँले पनि आफ्नो कुनै अनलाइन खातामा यी मध्ये कुनै पासवर्ड प्रयोग गर्नुभएको छ भने अहिलेनै फेर्नुहोस । किनकी यी पासवर्डहरु यस वर्ष अत्यधिक धेरै ह्याक गरेका पासवर्डमा परेका छन् ।पछिल्ला धेरै वर्षहरुझैँ यो वर्ष पनि १२३४५६७८९ अत्यधिक कम्जोर पासवर्डको १ स्थानमा परेको छ । २ स्थानमा १२३४५६ छ ।

अनि ३ स्थानमा qwerty, ४ स्थानमा password र ५ स्थानमा १२३४५६७ रहेका छन् ।

यी हुन् सबैभन्दा असुरक्षित ५० पासवर्ड

१.   123456
२.   123456789
३.   qwerty
४.   password
५    1234567
६    12345678
७    12345
८.   iloveyou
९.   111111
१०.  123123
११.  abc123
१२.  qwerty१२३
१३.  1q2w3e4r
१४.  admin
१५.  qwertyuiop
१६.  654321
१७.  555555
१८.  lovely
१९.  7777777
२०.  welcome
२१.  88888888
२२.  princess
२३.  dragon
२४.  password1
२५.  123qwe
२६.  ६६६६६६
२७.  1qaz2wsx
२८.  333
२९.  michael
३०.  sunshine
३१.  liverpool
३२.  777777
३३.  1q2w3e4r5t
३४.  donald
३५.  freedom
३६.  football
३७.  charlie
३८.  letmein
३९.  !@#$%^&*
४०.  secret
४१.  aa123456
४२.  987654321
४३.  zxcvbnm
४४.  passw0rd
४५.  bailey
४६  nothing
४७.  shadow
४८ 121212
४९.  biteme
५०.  ginger
गुगलले प्रयोगकर्तालाई पासवर्ड खुलासा वा कुनै खाले हस्तछेप बाट बचाउनका लागि एउटा महत्वपूर्ण टुल आफ्नो क्रोम ब्राउजरमा राख्ने निर्णय गरेको पाइन्छ। र आफ्नो पासवर्ड यसअघि पनि कहिल्यै लिक भएको थियो वा थिएन जानकारी लिन सकिन्छ |

साभारः अनलाइनखबर

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *