छुँदा काउकुती लाग्ने रुख भेटियो 

संसारमा धेरै अनौठा चिजहरु सुन्न र देख्न पाइन्छ । तपाइ हामि लाई सुन्दा अचम्म लाग्ला संसारमा यस्तो अनौठो रुख पनि छ जसलाई छुँदा काउकुती लाग्छ । यस्तो अनौठो रुख भारतको कालाढुंगी जंगलमा रहेको छ ।

यस रुखले मानिसले जस्तै ब्यबहार देखाउछ । रुखको फेदमा औंला रगड्दा उसका हाँगाबिँगा आफैं हल्लिन थाल्छन् । यो सुन्दा तपाइलाई पत्याउन मुस्किल हुन सक्छ |

यो बुटाको नाम हास्ने रुख राखिएको छ । यो रुखले अचम्मको हर्कत देखाऊछ र आफैं हल्लिने गर्छ । यो रुखको वैज्ञानिक नाम रेन्डिया डुमिटोरम हो । यतिबेला यो रुखलाई छुँदा किन काउकुती लागेझैं हर्कत गर्छ भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।

 

साभारः क्यानाडानेपाल

Namastekhabar

Namaste Khabar is a top-rated online news information portal that delivers information about braking news, stock market, health, science, etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *